काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् । अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् । अभिनेत्री सनीले भिडियो सन्देश बनाउँदै आफू नेपाल आउँदै गरेको जानकारी गराएकी हुन् । ‘पासवर्ड’ फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गरेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ze5n6p
No comments:
Post a Comment