Saturday, August 3, 2019

आहा रारा गोल्डकपकाे बचत गत वर्षभन्दा ९४ प्रतिशतले कम

पाेखरा, १८ साउन । पोखरामा सम्पन्न १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक भएको छ । आयोजक सहारा क्लब पोखराले गत फागुनमा सम्पन्न प्रतियोगिताको आय/व्यय आज सार्वजनिक गरेको हो । अघिल्लो वर्षभन्दा यसपटक करिब ९४ प्रतिशतले कम बचत भएको आयोजकले जनाएको छ । यस संस्करणमा १ लाख ४९ हजार ३ सय २६ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZuNThX

No comments:

Post a Comment