Thursday, August 22, 2019

इग्ल्यान्डका बलर जोफ्रा आर्चरले लिए ६ विकेट, अस्ट्रेलिया ‘अल आउट’

एजेन्सी । इग्ल्यान्डका बलर जोफ्रा आर्चरले ६ विकेट लिएपछि अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ७९ रनमै अल आउट भएकाे छ । एसेज श्रृङ्खलाको तेस्रो टेस्टमा टस जितेर फिल्डिङ गरेको इग्ल्यान्डका लागि आर्चरले ४५ रन खर्चेर ६ विकेट लिए । खेलमा अस्ट्रेलियामा दुई खेलाडीले मात्रै अर्ध सतक बनाए । १ सय ३६ रनमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NsEOD1

No comments:

Post a Comment