Friday, August 9, 2019

नर्विच सिटीलाई ४–१ गोलले पराजित गर्दै लिभरपुलकाे शानदार सुरुवात

काठमाडाैँ । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनकाे शानदार सुरुवात गरेको छ । प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भयो । घरेलु मैदानमा भएको खेलमा साबिक उपविजेता लिभरपुलले बढुवा भएर प्रिमियर लिगमा आएको नर्विच सिटीलाई पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सालह, भर्जिल भान डिजेक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GXAKH6

No comments:

Post a Comment