Wednesday, August 7, 2019

दुई करोड अमेरिकी डलरको नयाँ घर खोज्दै प्रियंका र निक !

काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको जोडी सबैको नजरमा पर्छ । प्रियंका र निक दुवैको फोटो होस् या भिडियो सोसल मिडियामा भाइरल भएकै हुन्छ । भर्खरै मिडियामा आएको रिपोर्टका अनुसार प्रियंका र निकले लस एञ्जिलसमा नयाँ घरको खोजी गरिरहेका छन् । नयाँ घरको लागि प्रियंका र निकले दुई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OII1ka

No comments:

Post a Comment