Wednesday, August 21, 2019

पाथीभरा गोल्डकपको सेमिफाइनलमा आज इलाम र सुनसरी भिड्दै

ताप्लेजु । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको हो । सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । रेडहर्ष इलाम भने फिदिम स्र्पोटिङ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mtlh62

No comments:

Post a Comment