काठमाडौं । पाचौँ संस्करणको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आज तीन खेल हुदैछन् । पहिलो खेलमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ । यी दुई टोलीबीचको खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा जारी छ । त्यस्तै दोस्रो खेल पाँच बजे उज्बेकिस्तान र तुर्कमेनिस्तानबीच हुनेछ । त्यस्तै, तेस्रो खेलमा किर्गिस्तान र माल्दिभ्स साँझ ७ […]from खेल – News24 : Premium News Channel https://ift.tt/30hQoVr
No comments:
Post a Comment