Saturday, August 24, 2019

सनी लियोनी र अनुप विक्रम शाही अभिनित ‘पासवोर्ड’को ट्रेलर आउट

काठमाडौं । यहि भदौ २७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पासवोर्ड’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता अनुप विक्रम शाही, विक्रम जोशी लगाएतलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ । यो फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीले पनि आइटम डान्स गरेकी छन् । अभिनेत्री सनीले ‘आजको साम बेबी’ गीतमा आइटम गरेकी हुन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZoDjrO

No comments:

Post a Comment