Saturday, August 24, 2019

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भनेः ‘यो प्रकरणमा स्वतन्त्र र निश्पक्ष छानबिन हुनुपर्छ’

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानािन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गर्नुभएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HoDxJH

No comments:

Post a Comment