Sunday, August 18, 2019

सर्बोच्चले भन्यो- ‘अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्नु’

काठमाडौं । बहुविवाहको आरोप लागेकी अभिनेत्री शिल्पा पोखरेललाई सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो।निर्माता छवी ओझासँग विवाह गरेपछि पहिलो श्रीमती हेमा ओझाले निर्माता ओझा र अभिनेत्री पोखरेलबिरुद्ध बहु–विवाहको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P2zwkb

No comments:

Post a Comment