सुमन कार्की पाल्पा,१९ साउन । नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नजिकीएसगै कलाकारहरुको तीज गीत बजारमा ल्याउने घम्साघस्मी चलिरहेको छ । यस्तै क्रममा पाल्पाली लोकप्रिय युवा गायक मिलन खड्काको स्वरमा नयाँ तीज गीत बुझकीले इशारा बुझे मायालु बजारमा सार्वजनीक भएको छ । मिलन खड्काको जन्म थलो भनेर पाल्पाको पश्चिम छहरा गाउँपालिकाको मुझुङ् रहेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YDdxQw
No comments:
Post a Comment