Saturday, August 17, 2019

मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि

पाेखरा । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष धोजकुमार गुरुङले बताउनुभयो । प्रतियोगितामा कक्षा १० सम्मको माविस्तरीय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MnUbNk

No comments:

Post a Comment