काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा ‘प्रधानसेनापति ट्रफि-२०७६’ को उद्घाटन गरिएको छ । सोमबार जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि-२०७६’ को समुद्घाटन गरेका हुन् । सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य राख्दै सुरु भएको कार्यक्रम समारोहको प्रारम्भमा नेपाली सेनाको पृतना, वाहिनी र विशेष फौज गरी सहभागी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2z9bN7e
No comments:
Post a Comment