Thursday, August 22, 2019

यू-१९ एशिया कपका लागि नेपाली टोलीको चयन

काठमाडौँ । एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने यू-१९ एशिया कपका लागि नेपाली टोलीको चयन भएको छ । श्रीलंकामा भाद्र १९ देखि २८ गतेसम्म हुने खेलका लागि रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली चयन भएको नेपाली राष्ट्रिय टोलीका टिम एनलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन्। टिममा सहभागी हुनेहरुमा रोहित पौडेल, रित गौतम, पवन सर्राफ, महम्मद आसिफ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31Rqbx2

No comments:

Post a Comment