काठमाडौं । बलिउड अभिनेत्री सान्या मल्होत्राले आमिर खानको फिल्म ‘दंगल’बाट फिल्मी करियर सुरु गरेकी हुन् । त्यसपछि उनले अर्को फिल्म ‘बधाई हो’मा पनि काम गरिसकेकी छन् । फिल्मका मामलामा अभिनेत्री सान्याको पहिलो प्राथमिकता स्क्रिप्ट नै हो । उनको डेब्यु फिल्म ‘दंगल’ बक्स अफिसमा सुपरहिट साबित बनेको थियो, भने अर्को फिल्म ‘बधाई हो’ ले पनि दर्शकहरुको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HaMndO
No comments:
Post a Comment