Monday, August 19, 2019

पउल पोग्बाले पेनाल्टी चुक्दा युनाइटेड राेकिनुपर्‍याे बराबरीमा

एजेन्सी । इग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा पउल पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडको दोस्रो खेलमा वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो खेलमा जीत हासिल गरेको युनाइटेडले सोमबार राति वुल्भ्सको मैदानमा भएको खेलमा शुरुमा आग्रता लिएको थियो । २७ औँ मिनेटमा एन्थोनी मार्सलले युनाइटेडका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Z6zPiw

No comments:

Post a Comment