काठमाडाैँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर यूनाइटेड क्रिस्टल प्यालेसद्वारा २–१ गोलअन्तरले पराजित भएको छ । पेट्रिक भान आनहोल्टले इन्जुरी समयमा गोल गर्दै यूनाइटेडविरुद्ध प्यालेसलाई जित दिलाए । पेट्रिकको ९३ औं मिनेटको गोलसँगै ओल्ड ट्राफोर्डमा यूनाइटेडविरुद्ध प्यालेसले १९८९ पछि ऐतिहाँसिक जित हात पारेको हो । ३२ औं मिनेटमा जोर्ड अयोले गल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ZhiWlp
No comments:
Post a Comment