काठमाडौं । आर्यन सिग्देलको आगामी फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको आवाजमा रहेको ‘सत्य सत्य’ गीतको भिडियो सार्वजनिक गरिएको छ । मानस विक्रम थापाको शब्द तथा प्रविन पौडेलको संगीत संयोजन रहेको ‘सत्य सत्य’ गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् । पुरुषोत्तम प्रधानले कोरियोग्राफी गरेका यस […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Z59ele
No comments:
Post a Comment