काठमाडौं । खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ । सुरुमा राष्ट्रिय खेलाडीहरुको बरियता निर्धारण गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता नवौं संस्करण सम्म आई पुगेको छ । भाद्र २४ देखि २८ गते सम्म इटहरीस्थित रङ्गशालामा नवनिर्मित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष उच्च […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Zm6D2t
No comments:
Post a Comment