Tuesday, August 6, 2019

‘मुसुमुसु हाँसिदेऊ न लैलै’का गायक नोर्देन भुटियाको निधन

काठमाडाैं । हिमालयन ब्याण्डका संस्थापक गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका उनको बेलायतको अल्डरसटस्थित निवासमा सोमबार निधन भएको हो । सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YNKqtX

No comments:

Post a Comment