Friday, August 9, 2019

नेयमारमाथि लगाएको बलात्कारकाे आरोपलाई पुष्टि गर्ने आधार भेटिएन, अदालतले दियो सफाई

साओ पाओलो । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले शुक्रबार सफाई दिएको छ । “ब्राजिलीयाली प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उहाँलाई सफाई दिइएको छ,” नेयमारको मुद्दा हेरेका ब्राजिलियाली न्यायाधीशलाई उद्धृत गर्दै अदालत स्रोतले बताएको छ । प्रहरीले आरोपमा सत्यता नभेटिएको भन्दै नेयमारमाथि मुद्दा चलाउन इन्कार गरेको करिब एक महिनासम्म […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YZw6lU

No comments:

Post a Comment