एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको गोल च्याम्पियन्स लिग सिजन २०१८/२०१९ कै उत्कृष्ट भएको छ । मेस्सीले गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्धको पहिलो लेगमा फ्रि-किकमार्फत गरेको गोल नै सिजनको उत्कृष्ट भएको हो । मेस्सीले सिजनको उत्कृष्ट गोलको अवार्ड जितेको यो तेस्रो पटक हो । गत सिजन रोनाल्डोले उक्त अवार्ड जितेका थिए । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ZMvm0H
No comments:
Post a Comment