Tuesday, August 13, 2019

सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले पुन: बाेलाएर भिसा दियाे

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले अन्तत: भिसा दिएको छ । यस अघि क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जानका लागि भिसा आवेदन दिएका उनलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो । सन्दीपलाई अमेरिकाले आवश्यक कागजात नपुगेको भन्दै भिसा रिजेक्ट गरेको थियो । मंगलबार विहान दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि यसले आफू आश्चर्यमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mfmaih

No comments:

Post a Comment