Friday, August 16, 2019

गाइजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो

काठमाडौं, ३१ साउन । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । काठमाडौंमा आयोजित गाईजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् । हाँस्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङ्ग्यका निसाना बनाएका छन् । देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार, ठगी र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HbxV5n

No comments:

Post a Comment