Friday, August 23, 2019

एसेज श्रृङ्खलाको तेस्रो टेस्ट : अस्ट्रेलिया झन् मजबुत

काठमाडाैँ । एसेज श्रृङ्खलाको तेस्रो टेस्टमा अस्ट्रेलिया झन् मजबुत अवस्थामा पुगेको छ । हेडिङलेमा जारी तेस्रो टेस्टका खेल सकिँदासम्म अस्ट्रेलियाले इग्ल्यान्डविरुद्ध २ सय ८३ रनकाे अग्रता कायम गरेको छ । दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको छ । यसअघि दोस्रो दिनको खेल शुरु गरेको इग्ल्यान्ड ६७ रनमै अल आउट भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KQOBB7

No comments:

Post a Comment