एजेन्सी । आफ्नो मुख्य खेलाडी कप्तान लियोनल मेस्सी र लुइस स्वारेज बिना नै बार्सिलोनाले शानदार जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । लिगको पहिलो खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको थियो । आफ्नै घरेलु […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MDmBmS
No comments:
Post a Comment