काठमाडाैं । फिल्म ‘मारुनी’ को दुई वटा अफिसियल पास्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री राम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र अभिनेत्री रेविका गुरुङले स्थान पाएका छन् । फिल्म निर्देशक नवल नेपालले खोलेका छन् । पुनम गौतमले निर्माण गरेको फिल्म ‘मारुनी’ बाट अभिनेत्री रेविका गुरुङले डेब्यु गरेकी हुन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2GJ2j6I
No comments:
Post a Comment