काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनौतले भर्खरै रिलिजमा आएको आफ्नो फिल्म ‘जजमेन्टल है क्या’को सफलताको सेलिब्रेट गरिरहेकी छन् । यसैबीच उनको आगामी फिल्म ‘धाकड’को टिजर पनि सार्वजनिक भइसकेको छ । फिल्मको टिजर सार्वजनिक हुने वित्तिकै सोसल मिडियामा छाइरहेको छ । फिल्मको टिजरलाई तीन घण्टामै लाख भन्दा बढी पटक हेरिएको छ । फिल्मको टिजर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YDi5ew
No comments:
Post a Comment