काठमाडौं । बलिउड अभिनेता रणदीप हुड्डाको जन्म २० अगष्ट १०७६ मा हरियाणाको रोहतकमा भएको थियो । थिएटरमा आफ्नो छुट्टै पहिचान बनाएका रणदीप हुड्डा घोडासवारीको खुब शौखिन छन् । कक्षा आठमा पढ्दै गर्दा उनी घोडा सवारी गर्ने क्रममा लडेर घाइते भएका थिए । त्यसपछि उनले केही वर्षका लागि घोडासवारी (हर्षराइडिङ) गरेनन् । अभिनेता रणदी हुड्डाले आफ्नो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HghJj3
No comments:
Post a Comment