Sunday, January 31, 2021

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक समस्या, उधारोमा निर्माण हुँदै

केदार शर्मा, चितवन, १८ माघ । भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा आर्थिक समस्या उत्पन्न भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला उधारोमै भएपनि रंगशाला निर्माणमा जुटिरहेका छन् । रंगशालाको प्रवेशद्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39ztFeE

No comments:

Post a Comment