Tuesday, January 26, 2021

कोपा इटालिया : एसी मिलानलाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा

एजेन्सी, १४ माघ । इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरको छ । गएराति भएको खेलमा एसी मिलानलाई २ १ गोल अन्तरले पराजित गर्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । इन्टरलाई कठिन जित दिलाउनको लागि रोमेलु लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । ज्लाटन इब्राहिमोभिचको गोल सान्त्वना बन्यो । एसी मिलानले खेलको ३१औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3iRiVv1

No comments:

Post a Comment