Wednesday, January 27, 2021

युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

एजेन्सी, १५ माघ । युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो श्रेणीको एसपालमाथि ४–० को फराकिलो जित निकाल्दै युभेन्टस सेमिफाइनलमा प्रवेश गरेको हो । युभेन्टसलाई शान्दार जित दिलाउनको लागि अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले समान एक एक गोल गरे । युभेन्टसले पहिलो र दोस्रो हाफमा समान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3t2qXpo

No comments:

Post a Comment