Sunday, January 31, 2021

प्रतिभा र ईम मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित

काठमाडौं, १८ माघ । नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईम बहादुर राना मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट आईतबार सम्मानित भएका छन् । नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mjftxn

No comments:

Post a Comment