Wednesday, January 27, 2021

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

काठमाडौं, १४ माघ । नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बसुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कलिलो उमेरदेखि ब्याडमिन्टन ¥याकेट समातेर विभिन्न बाधा अवरोधलाई झेल्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cbPPoV

No comments:

Post a Comment