Wednesday, January 27, 2021

कोपा डेल रे : बार्सिलोना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, १५ माघ । क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो श्रेणीको रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनालाई पूनरागमन जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । रायो भालेकानोको लागि फ्रान्सिस्को गार्सियाले गरेको गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cck3Im

No comments:

Post a Comment