Thursday, January 28, 2021

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

काठमाडौं, १६ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन् । बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3pAcjnu

No comments:

Post a Comment