Saturday, January 30, 2021

प्रथम एसियाली अनलाइन सुटिङ : नेपालकी सुस्मिताको ६१९ स्कोर

काठमाडौं, १७ माघ । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् । उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए । एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१।३ अंक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39yvg40

No comments:

Post a Comment