Sunday, January 31, 2021

ला लिगा : बार्सिलोना दोस्रो स्थानमा उक्लियाे

एजेन्सी, १९ माघ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एक–एक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3j5AYOj

No comments:

Post a Comment