काठमाडौं । बलिउडमा यतिबेला रणबीर कपुर र आलिया भट्टको प्रेमले चर्चा पाएको छ ।आलिया अघि दिपिका पादुकोण र कट्रीना सँग रिलेशनमा रहेका रणबीर फिल्म ब्रम्हास्त्रको शुटीङपश्चात आलियासँग नजिकिएका हुन् ।त्यसोत धेरैजसो दर्शकहरु रणबीरलाई प्लेब्वाईको संज्ञा दिन हिच्किचाउँदैनन् । आलिया र रणबीर दुवैले आफुहरु एकअर्काको प्रेममा रहेको खुलेरै बोल्न थालीसकेका छन् र उनीहरु हिजोआज कार्यक्रमहरुमा प्रायः […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KTLt4h
No comments:
Post a Comment