Thursday, August 23, 2018

पूजा र आकाशको फिल्म “राम काहानी” को दोस्रो गीत “अॉए म तिम्रो छेउ” (भिडियो)

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको फिल्म “राम काहानी” को दोस्रो गीत सार्वजनिक गरेको छ । आजा मंगलाबार फिल्मको गीत “अॉए म तिम्रो छेउ” रिलीज भएको हो ।  यस गीतमा सुगम पोख्रेल र अन्जु पन्तले स्वर दिएका छन् भने लिरिक्स र म्युजिक अर्जुन पोख्रेलको रहेको छ । फिल्मलाई पूजा शर्मा र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MuVL0n

No comments:

Post a Comment