Monday, August 13, 2018

रणबीर-दीपिकाको विवाह इटालीमा, ३० जनालाई निम्तो

प्रियंका चोपडा र निक जोनासको इन्गेजमेन्टकाे खबरले तातेकाे बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तय भएकाे खबरले अझ तातेकाे छ । बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट मार्फत यी दुर्इकाे विवाहकाे मिति नाेभेम्बर २० लार्इ कन्फर्म भएकाे जानकारी दिएका छन् । उनले बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् । फिल्मफेयरको रिपोर्ट अनुसार इटालीमा गरिने […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nB4iA8

No comments:

Post a Comment