Wednesday, August 15, 2018

अब रहेनन् २७ वर्षीय निर्देशक धर्मेन्द्र यादव

राजविराज । फिल्मका निर्देशक धर्मेन्द्र यादवको निधन भएको छ । मैथिली फिल्मका २७ वर्षीय निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’ को उपचारको क्रममा निधन भएको हो । काठमाडौँस्थित सिभिल अस्पतालमा सप्तरी मोहनपुरका यादवको उपचारको क्रममा निधन भएको स्रोतले जनाएको छ । पछिल्लो समय ‘कलंक’ नामक मैथिली फिल्मको निर्माणमा व्यस्त यादव मधुमेह र रक्तचाप रोगबाट ग्रसित थिए ।

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KV60Wq

No comments:

Post a Comment