एजेन्सी । बंगलादेशले तीन म्याचको टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले जितेको छ । अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा पहिले ब्याटिङ गर्दै बंगलादेशले पाँच विकेटको क्षतिमा १८४ रनको विशाल स्कोर बनाएको थियो । जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुआत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2M08siX
No comments:
Post a Comment