Monday, August 20, 2018

अध्यक्ष प्रचण्डले गरे टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता ९एसियाड० मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिनुभयो । आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “राम्रो खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OPxD5k

No comments:

Post a Comment