Thursday, August 23, 2018

एशियाली खेलकुद : नेपालकी नङ्शल तामाङ प्रिक्वाटरफाइनलमा

काठमाडौँ । इन्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी नङ्शल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन् । महिला सिङ्गल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ ले पछि परिन् । पुरुष डबल्समा पनि नेपालका विकास […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wlx9wq

No comments:

Post a Comment