काठमाडौँ : वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन । उहाँको आत्मकथा ‘हर्मिताज ः अढाइ दशक गुफामा’ दुई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AR4RiH
No comments:
Post a Comment