काठमाडौँ । फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनको निर्माण रहेको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको हो । बाल मनोविज्ञानमा आधारित फिल्मको ट्रेलरमा मुख्य कलाकार आयुव सेनको फिचर रहेको छ । सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको मायालाई देखाएको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका छन् ।फिल्ममा उन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MmDsuB
No comments:
Post a Comment