Thursday, August 2, 2018

निक भन्छन् – प्रियंकाको सुन्दरताले मलाई लठ्यायो

काठमाडौं । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको सम्बन्ध निकै नै चर्चामा रहेको छ । उनीहरूले गत जुलाई १८ तारिखमा इन्गेजमेन्ट गरेको खबर पनि सार्वजनिक भएको छ । ताजा जानकारी अनुसार दुबैको विवाह निकको जन्मदिन अर्थात् सेप्टेम्बर १६ तारिखमा हुने बताइएको छ ।यतीखेरनिक र प्रियंकाले एक गीतमा सँगै काम गर्ने चर्चा पनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Azi4wB

No comments:

Post a Comment