Tuesday, August 21, 2018

मालिकाको दोश्रो ‘गीत सर सर’ सार्वजनिक

काठमाडौँ । लक्ष्मी पुजाको अवसर पारेर प्रर्दशनमा आउन लागेको चलचित्र मालिकाको दोश्रो ‘गीत सर सर’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र युनिटले सामाजिक सञ्जाल युट्युबबाट यस गीतलाई सार्वजनिक गरेका छन् । गीतमा रेखा थापा र कमला वली फिचर्ड भएकी छिन् । यात्रामा निस्केको दृश्य र गतिविधिलाई गीतको भिडियोमा उतारिएको छ । गीतमा आस्था राउतको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BD2GzU

No comments:

Post a Comment