काठमाडौं । नेपालले दोस्रो एकदिवसीय क्रिकेट नेदरल्याण्ड्ससँग अहिले खेलिरहेको छ । आजको टिममा करण केसी र शक्ति गैचन छैनन् । सुवास खकुरेल, ललित भण्डारी र रोहितकुमार पौडेलले प्लेइङ ११ मा स्थान पाएका छन् । खेल पौने ३ बजे बाट नेदरल्याण्ड्सको एमस्टलभिनमा भैरहेको हो। नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेदरल्याण्ड्सको टिममा भने कुनै परिवर्तन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MfUwOD
No comments:
Post a Comment